२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • संसदीय निर्वाचनको परिणाम : हत्या आरोपमा...
--4515

संसदीय निर्वाचनको परिणाम : हत्या आरोपमा वडा सदस्य पक्राउ

संसदीय निर्वाचनको परिणाम : हत्या आरोपमा वडा सदस्य पक्राउ

बुधवार, जेठ १८ २०७९
बुधवार, जेठ १८ २०७९
  • बुटवल । प्रहरीले धनुषाबाट एक जनप्रतिनिधिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहीदनगर नगरपालिका ९ का नवनिर्वाचित वडासदस्य राजेश बिराजी रहेका छन् ।

    ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका बिराजीलाई कार्यपालिका सदस्य छनोट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका बिराजीमाथि अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij