२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4509

सम्पर्कविहीन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

सम्पर्कविहीन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

सोमवार, जेठ १६ २०७९
सोमवार, जेठ १६ २०७९
  • बुटवल । तारा एयरको हिजोदेखि सम्पर्कविहीन एउटा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

    विमान मुस्ताङको थासाङ गाउँपालिका-२, सानीस्वारेँमा दुर्घटनाग्रस्त भएको नेपाली सेनाले जनाएको छ ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij