२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • धनगढीमा पौडी खेल्दा नदीमा डुबेर...
--4502

धनगढीमा पौडी खेल्दा नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढीमा पौडी खेल्दा नदीमा डुबेर दुई बालकको मृत्यु

आइतवार, जेठ १५ २०७९
आइतवार, जेठ १५ २०७९
  • बुटवल । धनगढीमा पौडी खेल्नेक्रमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    उपमहानगरपालिका–३ मा पर्ने मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    मृत्यु हुनेमा धनगढी–३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij