२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • शरणार्थी शिविरमा अमेरिकी उपमन्त्री जीयाको भ्रमण...
--4496

शरणार्थी शिविरमा अमेरिकी उपमन्त्री जीयाको भ्रमण सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण : नेकपा

शरणार्थी शिविरमा अमेरिकी उपमन्त्री जीयाको भ्रमण सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण : नेकपा

'भ्रमण नेपालको स्वाधीनता र कुटनीटिक मर्यादा विपरित'

शुक्रवार, जेठ १३ २०७९
शुक्रवार, जेठ १३ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी उपमन्त्री अजरा जीयाको तिब्बतीयन शरणार्थी शिविर हुने भ्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

    प्रवक्ता प्रकाण्डले शुक्रबार एक वक्तव्य जारी गर्दै नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारबीच सम्बन्धित कार्य गर्नको सट्टा अति संवेदनशील रहेको तिब्तीयन शरणार्थी शिविरमा भ्रमण गर्न जानु नेपालको स्वाधीनता र कुटनीटिक मर्यादा विपरित भएको बताएका छन् । 

    वक्तव्यमा प्रकाण्डले यो घटनाप्रति घोर आपत्ति जनाउदै यसबारे नेपाल सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । उनले यो कार्य रोक्न चेनावनी दिएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij