२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • १२ कक्षाको परीक्षा समय परिवर्तन:बिहान...
--4490

१२ कक्षाको परीक्षा समय परिवर्तन:बिहान ८ बजेदेखि ११ बजेसम्म हुने

१२ कक्षाको परीक्षा समय परिवर्तन:बिहान ८ बजेदेखि ११ बजेसम्म हुने

बिहिवार, जेठ १२ २०७९
बिहिवार, जेठ १२ २०७९
  • बुटवल ।  जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ ।

    यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।

    विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij