२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको...
--4455

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोमवार, जेठ २ २०७९
सोमवार, जेठ २ २०७९
  • बुटवल । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

    साेमबार बिहान ९:३० बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा शे १ ज २७० नम्बरको जीप दुर्घटनामा परेकाे हाे।

     जीप सडकबाट पाँच समय मिटर तल खसेको  छ।

    घटनाबारे विस्तृत जानकारी बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij