२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • कालिकोटमा नेकपाको समर्थन रहेका बोगटी वडा...
--4454

कालिकोटमा नेकपाको समर्थन रहेका बोगटी वडा अध्यक्षमा निर्वाचित

कालिकोटमा नेकपाको समर्थन रहेका बोगटी वडा अध्यक्षमा निर्वाचित

सोमवार, जेठ २ २०७९
सोमवार, जेठ २ २०७९
  • कलिकोट ।  कालिकोटमा सहिद स्मृति गाउँ(नरहरिनाथ गाउपालिका)-५ रुप्सामा नेकपा समर्थित उम्मेदवार बिजयी भएका छन।

    गाउँपालिका-५ बाट चुनाव चिन्ह हास सहित चुनावमा भाग लिएका स्वतन्त्र उम्मेदवार जीवन बोगटी निर्वाचित भएका हुन।

    स्वतन्त्र उम्मेदवार बोगटी विप्लव नेतृत्व नेकपा निकटका नेता समेत हुन। उनले निकटतम प्रतिद्वन्दी नेकपा(माओवादी केन्द्र)का उम्मेदवारलाई हराउदै बिजयी भएका हुन।

    स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बोगटीले ४५४ मत ल्याएर बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ३३९ मत प्राप्त गरेका थिए।

    यस्तै नेकपा(एमाले) ले ४ मत र नेपाली कांग्रेसका उम्मेदवारले जम्मा १३ मत प्राप्त गरेका छन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij