२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • स्थानीय तहको निर्वाचनमा ४१ केन्द्रको मतदान...
--4441

स्थानीय तहको निर्वाचनमा ४१ केन्द्रको मतदान रद्ध

स्थानीय तहको निर्वाचनमा ४१ केन्द्रको मतदान रद्ध

शुक्रवार, बैशाख ३० २०७९
शुक्रवार, बैशाख ३० २०७९
  • बुटवल । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्ध भएको छ ।

    तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ ।

    ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१ केन्द्रको मतदान स्थगित भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij