२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • सन्धिखर्कका मेयर, उपमेयरका उम्मेदवार चढेको...
--4427

सन्धिखर्कका मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना

सन्धिखर्कका मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना

मंगलवार, बैशाख २७ २०७९
मंगलवार, बैशाख २७ २०७९
  • बुटवल ।  अर्घाखाँचीमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना भएको छ ।

    सन्धिखर्क नगरपालिकाका गठबन्धनका नगर प्रमुखका उम्मेदवार शान्ता भन्डारी तथा उपप्रमुखका उम्मेदवार राजेन्द भुसाल चढेको बा.२१ च ९२८१ न. को गाडी दुर्घटनामा परेको हो ।

    सन्धिखर्क नगरपालिका वडा न. ३ को फुदबाङमा गाडी अनियंत्रित भई गाडी दुर्घटनामा भएको हो ।

    सन्धिखर्क नगरपालिका वडा न.५ को बलेवाङमा आयोजित चुनाबी कोणसभालाई सम्बोधन गर्न जाने क्रममा गाडी दुर्घटनामा परेको हो ।

    दुर्घटनामा गाडीको एयर ब्याग खुलेको कारण मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij