२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • खेलकुद
  • नेपालको शानदार जित : जिम्बावे ए...
--4416

नेपालको शानदार जित : जिम्बावे ए ९ विकेटले पराजित

नेपालको शानदार जित : जिम्बावे ए ९ विकेटले पराजित

शनिवार, बैशाख २४ २०७९
शनिवार, बैशाख २४ २०७९
  • काठमाडौं । बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ए सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ए लाई ३१.५ ओभरमा अलआउट गराएको थियो ।

    पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

    जिम्बावे ए ले दिएको लक्ष्य नेपाले ११।२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij