२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4358

नेकपा कास्कीद्वारा स्वतन्त्र उम्मेद्वारहरुसंग छलफल

नेकपा कास्कीद्वारा स्वतन्त्र उम्मेद्वारहरुसंग छलफल

आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • कास्की । नेपाल कम्युनिस्ट पार्टी कास्कीले आगामी स्थानीय निर्वाचनमा जिल्लामा उठेका एमसीसी विरोधी, स्वतन्त्र र जनपक्षीय उम्मेदवारहरुसङग छलफल गरेको छ ।

    पोखरा महानगरपालिका प्रमुखको उम्मेदवार किशान सिंह गुरुङ, उपप्रमुखको उम्मेदवार सोममाया विश्वकर्मा लगायतका विभिन्न वार्ड अध्यक्षका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

    छलफलमा जिल्लाको तर्फबाट पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल, जिल्ला सेक्रेटरी काजी गुरुङ लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij