२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4342

पाल्पामा भण्डाफोर अभियान कार्यक्रम

पाल्पामा भण्डाफोर अभियान कार्यक्रम

शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • पाल्पा । नेकपाको नेतृत्वमा पाल्पा जिल्लाको विभिन्न गाउँपालिकामा एमसीसी तथा दलाल र भ्रष्ट विरुद्ध भण्डाफोर अभियान शुरु भएको छ ।

    अभियानमा जिल्लाको रिब्दिकोट गाउँपालिकाको वडा नं. २ देउरालीमा जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इन्चार्ज आकाशको नेतृत्वमा भन्डाफोर कार्यक्रम सम्पन्न भएको छ ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र एमालेले एमसीसी पास गरेको हुँँदा अब जनताले भोट नदिने र वरु  जनपक्षिय स्वच्छ छवि भएको स्वतन्त्र उम्मेद्वार युवा नेता दामोदर अधिकारीलाई भोट दिन अनुरोध गर्नु भयो ।  

    अहिलेको दलाली राज्य व्यवस्थाबाट जनताको मुक्ति नहुने बताउँदै एकिकृत जनक्रान्तिको माध्यामबाट बैज्ञानिक समाजवाद पछि मात्र जनताको वास्वविक व्यवस्था स्थापना हुने बताए ।

    त्यसका लागि नै अहिलेको स्थानिय तहको निर्वाचनलाई उपयोग गर्ने विषयमा स्वतन्त्र जनपक्षिय उम्मेद्वारको घोषण गर्नु परेको बताए ।

    भण्डाफोर अभियानमा नेकपाका नेता कार्यकर्ता तथा जनताको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij