२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) जिल्ला समिति रूपन्देहीद्वारा रक्तदान...
--4341

अखिल (क्रान्तिकारी) जिल्ला समिति रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) जिल्ला समिति रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • बुटवल बैशाख १७ । अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा आयोजित “रक्तदान जिवनदान” अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटीको कार्यालय बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    कार्यक्रम नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विश्वास, बुटवल,तिलोत्तमा र सिद्धार्थनगर इन्चार्ज विरेन्द्र वि.क को उपस्थितिमा विद्यार्थी लगायत सम्पूर्ण उपस्थित जनताद्वारा  रक्तदान गरिएको थियो ।

    रक्तदानपछि दाताहरुलाई नेकपाका जिल्ला सेक्रेटरी विश्वासले ले प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij