२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • हप्तामा २ दिन विदा दिने सरकारको...
--4325

हप्तामा २ दिन विदा दिने सरकारको निर्णय

हप्तामा २ दिन विदा दिने सरकारको निर्णय

बुधवार, बैशाख १४ २०७९
बुधवार, बैशाख १४ २०७९
  • बुटवल । नेपाल सरकारले ०७९ बैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले हप्तामा २ दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    आगामि जेठ १गते देखि यो नियम लागु हुने निर्णय गरेको सरकारका प्रवक्ता एवं  सञ्चार तथा सूचाना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जाकारी दिएका हुन् ।

    हप्तामा २ दिन सार्वजनिक विदा दिने भएपछि अरु दिनमा सरकारी काम काजको समय विहान ९.०० वजे देखि बेलुकी ५.३० सम्म सरकारी कार्यलय समय कायम गरेको मन्त्री कार्कीले बताए ।

    यो परिक्षणको रुपमा रहने पनि जानकारी दिएका छन् ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij