२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • वडाअध्यक्षमा गुरुङ निर्वाचित, नेकपाले पनि खाता...
--4317

वडाअध्यक्षमा गुरुङ निर्वाचित, नेकपाले पनि खाता खोल्यो

वडाअध्यक्षमा गुरुङ निर्वाचित, नेकपाले पनि खाता खोल्यो

मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९
  • बुटवल । नेकपाबाट स्वतन्त्र उम्मेद्वार बनेका च्योल्पा गुरुङ मनाङबाट निर्वाचित भएका छन् ।

    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङ वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

    मनाङको नेस्याङ गाउँपालिकाको वडा नम्बर ९ खाङसारमा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भनिएको  भन्दै प्रचार गरिएको थियो । 

    ”म स्वतन्त्र उम्मेद्वार हुँ” भन्दै त्यसरी  गलत ढंगले लेखिएको न्युज सच्याउनु पर्ने बताउँदै नेकपाको १२औँ केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय तहको निर्वाचनमा सहभागी भएको गुरुङ्गले बताएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij