बुटवल । नेकपाको १२ केन्द्रीय समितीले दल दर्ता गरेर चुनाबमा भाग नलिने तर देशभक्त,राष्ट्रवादी,एमसिसी बिरोधि जनपक्षीय उम्मेदवारलाई सहयोग समर्थन गर्ने निर्णय गरेको थियो। सोही अनुरुप नेकपाले देशव्यापी स्वतन्त्र जनपक्षीय उम्मेदवारलाई सहयोग,समर्थन गर्ने गरेको छ।
सोमबार दिउँसो विभिन्न जिल्लामा नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारहरुले स्वस्फूर्त रूपमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा मनोनयन दर्ता गरेका छन।
रुपन्देही
रूपन्देहीको बुटवल उपमहानगर पालिकाको मेयर पदमा सहिद परिवार जया पौडेल ,सैनामैना नगरपालिका मेयर पदमा तेजेन्द्र थापा, उपमेयर देवि भट्राई,वडा नं.४ वडा अध्यक्षमा जगदिश वाग्ले, वडा सदस्यहरु विशन पुन,लिल बहादुर थापा, महिला सदस्य रविना गुरुङ, वडा न.३ वडा अध्यक्षमा कमल वि.क, सदस्यहरुमा हेम बहादुर गुरुङ महिला सदस्य अमृति पुन ,महिला सदस्य आरति रोका, महिला सदस्य सुनिता सुनार ।
तिलोत्तमा नगरपालिका वडा न.१ वडा अध्यक्षमा खेम पाण्डे ओमसतिया नगरपालिका मेयर पदमा मातृका प्रसाद यादव,ओमसतिया वडा न. ६ को वडा अध्यक्षमा इन्द्र जित यादव
कपिलवस्तु
शिवराजनगरपालिका मेयर पदमा भेषराज भुसाल वडा नं.९ को वडा अध्यक्षमा माल बहादुर बुढा,सदस्यहरुमा रमेश चौधरी,विजय विक्रम साह,सुमित्रा रोका ,शान्ति दमाई
वाणगंगा नगरपालिका वडा न.१ वडा सदस्यमा ज्ञानेन्द्र पाण्डे विजयनगर गाउँपालिका १ वडा अध्यक्षमा सञ्जय थारु,वडा न. २ को वडा अध्यक्षमा नम बहादुर खत्री सदस्यहरुमा भुर्सेत भर,गोव्रे भर,रुद्र नारायण थारु,
भुमिसरा क्षेत्री वडा न.४ को वडा अध्यक्षमा देवराज देउकी सदस्यहरुमा विन देउडा वि.क.,वडा न.५ कोवडा अध्यक्षमा पिन्टु यादव सदस्यहरुमा मोहन अहिर,पारसनाथ पासी
वडा न. ६ को वडा अध्यक्षमा सुमन देवि कलावार सदस्यहरुमा सोमै पासी,हित कमार घर्ति, नजर हुसेन मुसलवान,सुर मुसलवान
पाल्पा
तिनाउ गाउँपालिका मेयर पदमा भुवन जि.सि. तिनाउ गाउापालिका वडा न.२ को वडा अध्यक्ष्मा टोपबहादुर वि.क. वडा न. ३ को वडा अध्यक्षमा नीर बहादुर वि.क. (निशान) वडा न. ४ वडा सदस्यमा मान बहादुर दर्लामी रिब्दिकोट गाउँपालिका वडा न. २ को वडा सदस्य दामोदर अधिकारी ,रैनादेवि छहरा गाउँपालिका वडा न. ५ वडा सदस्य तुल्सिराम वि.क.,वडा न. ६ को वडा अध्यक्षमा नारायण के.सि. तानसेन नगरपालिका वडा न.१० को वडा अध्यक्षमा कारिन्दा नेपाली
गुल्मी
धुर्कोटगाउँपालिका मेयर पदमा मैत नेपाली,उपमेयर पदमा तारा बस्नेत ,वडा न.१ को वडा अध्यक्षमा ईन्द्र सुनार,वडा न. ३ को अध्यक्षमा बावुलाल नेपाली,वडा न. ४ को वडा अध्यक्षमा लक्ष्मि पोखरेल,वडा न. ६ को वडा अध्यक्षमा मिसन पाण्डे रहेका छन् ।
उम्मेदवारी मनोनयन दर्ता गरेका सबै स्वतन्त्र उममेदवारलाई नेकपाको सम्बन्धित जिल्ला पार्टीको समर्थन रहेको सम्बन्धित जिल्ला सेक्रेटरीहरुबाट जानकारी आएको छ ।
