२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अर्घाखाँचीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ...
--4309

अर्घाखाँचीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अर्घाखाँचीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सोमवार, बैशाख १२ २०७९
सोमवार, बैशाख १२ २०७९
  • बुटवल । अर्घाखाँचीको  सन्धिखर्क नगरपालिकामा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

    सन्धिखर्क नगरपालिका वडा नं ८ किमडाँडामा भएको मोटरसाईकल दुर्घटनामा भुमिकास्थान नगरपालिका वडा नं ७ निवासी बलराम पौडेलको ज्यान गएको हो ।

    दुर्घटनामा गम्भिर घाईते भएका पौडेलको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा ज्यान गएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij