२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • पोखरा महानगरपालिकामा किशान सिंह गुरुङले प्रमुख...
--4301

पोखरा महानगरपालिकामा किशान सिंह गुरुङले प्रमुख र सोममाया विश्वकर्माले उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी

पोखरा महानगरपालिकामा किशान सिंह गुरुङले प्रमुख र सोममाया विश्वकर्माले उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी

सोमवार, बैशाख १२ २०७९
सोमवार, बैशाख १२ २०७९
  •  

    कास्की । देशकै ठुलो महानगर पोखरा महानगरपालिकामा एम.सी.सी.सम्झौता र रास्ट्रघातका विरुद्ध जनपक्षीय एवम स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

    पुराना बामपन्थी नेता एवम् इमान्दार निष्ठावान सामाजिक व्यक्ती किशान सिंह गुरुङले महानगर प्रमुखको पदमा उम्मेदवारी मनोनयन गरएका छन् भने वेपत्ता परिवार सोममाया विश्वकर्माले महानगरको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छिन ।

    भ्रष्टाचार र रास्ट्रघातको विरुद्ध आफ्नो स्वतन्त्र उम्मेदवारी मनोनयन भएको उपप्रमुख पदका उम्मेदवार सोममाया विश्वकर्माले बताइन्  ।

    गाँउपालिका र अन्य वडा हरुमा पनि रास्ट्रवादी र जनपक्षीय उम्मेदवारहरुले तयारी गरिरहेको समाचार स्रोतलाई जानाकारी प्राप्त भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij