२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • कैलालीको विपतपुर शिविरमा आगलागी ५० घर...
--4299

कैलालीको विपतपुर शिविरमा आगलागी ५० घर बढी जलेर नष्ट

कैलालीको विपतपुर शिविरमा आगलागी ५० घर बढी जलेर नष्ट

आइतवार, बैशाख ११ २०७९
आइतवार, बैशाख ११ २०७९
  • बुटवल ।  कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ ।

    आगलागीबाट ५० घर बढी जलेर नष्ट भएको छ । शिविरमा ७० भन्दा घरधुरी रहेको छ ।

    आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको जनाइएको छ ।

    टीकापुरबाट आएको दमकल र स्थानीयले आगो नियन्त्रण गरिरहेको रामपुरका भलमन्सा रामलाल चौधरीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij