२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • कञ्चनपुरमा नेकपा एमाले सांसद चढेको गाडीले...
--4298

कञ्चनपुरमा नेकपा एमाले सांसद चढेको गाडीले ठक्कर दिँदा २ जना घाईते

कञ्चनपुरमा नेकपा एमाले सांसद चढेको गाडीले ठक्कर दिँदा २ जना घाईते

आइतवार, बैशाख ११ २०७९
आइतवार, बैशाख ११ २०७९
  • बुटवल । कञ्चनपुरको झलारीमा नेकपा एमालेका नेता संसद चढेको गाडीले ठक्करले दिदा दुई युवक घाईते भएका छन । आइतबार दिउँसोतिर धनगडी उमेद्धारको टिकटका लागि बैठकमा जादै गर्दा एमालेका संसदहरु निरुदेवी पाल, नर बहादुर धामी, दिपक प्रकास भट्ट सहितका एमाले नेता एव संसद चढेको गाडीले ठक्कर दिदा कञ्चनपुरका दुई युवक घाईते भएको प्रहरीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज ज्ञानेन्द्र बहादुर सिहले एमाले नेता संसद चढेको बा एबी १३७६ नम्बरको स्कारपियोको ठक्करबाट म२प ९९६१ नम्बरको मोटरसाईकलमा सवार बेदकोट नगरपालिका ९ सुन्दरपुरका राज कुमार राना र करन राना घाईते भएको बताए ।

    घाईतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको उनले बताए ।

    स्थानीयले एमाले संसदको गाडीबाट नागरिक ठक्करबाट घाईते हुँदा समेत चालक फारर हुनुले कतै कुनै संसद वा नेताले गाडी चलाएको भन्दै सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही र घाईतेको उपचार गर्नुपर्नेमा जोडदिएका छन । स्थानीय पदम सिहले जब संसद, नेता चढेको गाडीबाट चालक फरार हुनु शंस्कापद भएको भन्दै यो घटनामा प्रहरीले ठुलालाई ऐन सानालाई चैन गरेको बताएका छन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij