२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • पार्टीको नाम दुरुपयोग नगर्न नेकपा कास्कीको...
--4278

पार्टीको नाम दुरुपयोग नगर्न नेकपा कास्कीको चेतावनी 

पार्टीको नाम दुरुपयोग नगर्न नेकपा कास्कीको चेतावनी 

बिहिवार, बैशाख ८ २०७९
बिहिवार, बैशाख ८ २०७९
  • कास्की । नेकपा कास्कीले पार्टी केन्द्रको निति निर्णयको अवज्ञा गर्दै पार्टी अनुशासनको गम्भिर उन्लंघन गरेका कारण पार्टीको दुरुपयोग नगर्न चेतावनी दिएको छ । 

    पार्टी केन्द्रबाट नै कार्वाही गरेका गोकुल पराजुली, बद्री अधिकारी र रमाकान्त बास्तोला लगायत केही समुहले पार्टीको नाममा नक्कली लेटरप्याड, रसिद र स्टाम्प प्रयोग गरि विभिन्न गतिविधिहरु गरेकाले अवका दिनदेखि यस्ता खालका गतिविधि नगर्न चेतावनी दिएको हो । 

    सबै शुभचिन्तक  र आम जनसमुदायहरुलाई पार्टीले कार्वाही गरेका व्यक्तिहरुको भ्रममा नपर्न जिल्ला सेक्रेटरी काजी गुरुङ्गद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत हार्दिक अपिल गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij