२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपा कास्कीको २१ औं पुर्ण बैठक...
--4268

नेकपा कास्कीको २१ औं पुर्ण बैठक सम्पन्न

नेकपा कास्कीको २१ औं पुर्ण बैठक सम्पन्न

बिहिवार, बैशाख ८ २०७९
बिहिवार, बैशाख ८ २०७९
  • कास्की । नेपाल कम्युनिष्ट पार्टी कास्कीको २१ औं पुर्ण बैठक जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड उमा भुजेलको प्रमुख आथित्यतामा विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

    बैठकले आगामी स्थानिय निर्वाचनलाई एक सङ्घर्षको मोर्चा बनाउदै जनपक्षिय र राष्ट्रवादी, एम.सी.सी विरोधी उम्मेदवारलाई सहभागी गराउने र सहयोग गर्ने तथा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय एकमतले गरेको छ ।

    बैठकले जिल्लाको आयव्याय अनुमोदन गर्नुका साथै विभिन्न साङ्गठनिक निर्णहरु पनि गरेको जनाएको छ ।

    प्रतिक्रिया

    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij