२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • पानीको मुहानमा निर्माण भएको माछापोखरी नेकपाको...
--4262

पानीको मुहानमा निर्माण भएको माछापोखरी नेकपाको उपस्थितिमा स्थानियले पुरे

पानीको मुहानमा निर्माण भएको माछापोखरी नेकपाको उपस्थितिमा स्थानियले पुरे

मंगलवार, बैशाख ६ २०७९
मंगलवार, बैशाख ६ २०७९
  • कास्की । नेपाल कम्युनिस्ट पार्टी कास्कीअन्तरगत लेखनाथ नगर कमिटीले पोखरा लेखनाथ ३२ बडरे मा बस्तीको नजिकै रहेको पानीको मुहानमा निर्माण भैरहेको माछापोखरी स्थानिय जनताको उपस्थितिमा पुरेको छ ।

    पानीको मुहानमानै माछापोखरी निर्माण गर्न लागेपछी जनता आक्रोशित भएर पार्टीमा उजुरी आएपछि पार्टी जनताको पक्षमा उभिएको नगर सेक्रेटरी सोममायाले बताइन् ।

    माछापोखरीको निर्माण खाने पानीको मुहान भएको स्थानियको भनाइ छ ।

    यस्तो कामले नेकपाले जनताको विश्वास जित्दै जाने एक स्थानीयले बताए ।
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij