२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4257

सिंगो गाउँनै नेकपा समर्थक

सिंगो गाउँनै नेकपा समर्थक

सोमवार, बैशाख ५ २०७९
सोमवार, बैशाख ५ २०७९
  • सल्यान । सल्यानमा आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा सिंगो गाउका जनताले स्वतन्त्र उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने भएका छन।

    सल्यानको कुमाख गाउपालिकाको केन्द्र रागेचौर इछुखोलाकाको सिङ्गो गाउँ  नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवार हुने उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने निर्णय गरेको हो।

    बैशाख ३ गते कुमाख गाउपालिकाको केन्द्रमा जनभेलामा उपस्थित मतदाताहरुले यहि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवार हुने उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले जानकारी दिएका छन।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij