२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4253

यौन दुराचारी शिक्षकलाई कारवाही गर्ने चेतावनी

यौन दुराचारी शिक्षकलाई कारवाही गर्ने चेतावनी

आइतवार, बैशाख ४ २०७९
आइतवार, बैशाख ४ २०७९
  • नवलपुर । नेकपा निकट अखिल (क्रान्तिकारी), नवलपुरले यौन दुराचारी शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएको छ।

    जिल्लाको गैंडाकोट नगरपालिका स्थित जनक नमुना माबिका शिक्षकले  विद्यार्थीलाई विद्यालयमै अश्लील भिडियो देखाइ जवरजस्ती यौन दुर्ववहार गर्न खोजेको घटनाले आफ्नो संगठनलाई आक्रोशित बनाएको विज्ञप्तिमा उल्लेख छ।  

    "विद्यालयमै अश्लील भिडियो देखाई जवरजस्ती गर्न खोजेको घटनाले हाम्रो संगठनलाई आक्रोशित बनाएको छ।  उक्त यौन दुराचारी शिक्षकलाई तत्काल बर्खास्त गरि कानुनी कारवाही गर्नुका साथै पिडित छात्राको आत्मसुरक्षा तथा क्षतिपूर्तिको व्यवस्था गर्न हाम्रो संगठन जोडदार माग गर्दछ।" विज्ञप्तिमा भनिएको छ।

     


     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij