२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4249

नेकपाका कार्यकर्ता  निष्काशित  

नेकपाका कार्यकर्ता  निष्काशित  

आइतवार, बैशाख ४ २०७९
आइतवार, बैशाख ४ २०७९
  • बुटवल । नेकपा कास्कीद्वारा पार्टी निति विपरित काम गरि अराजक फैलाउने काम भएकोले पार्टीको विशेष कमिटी सदस्य गोकुल पराजुली लगयत बद्री अधिकारी र रमेश बास्तोलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी जिम्मेवारीबाट हटाएको छ ।

    पार्टीको हालै सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले लिएका दुरगामी निर्णय तथा नीतिको विरुद्धमा पार्टी र पार्टी नेतृत्वको विरुद्ध भ्रम फैलाउदै समानान्तर गतिविधि गर्न प्रयास गर्ने, अन्तरध्वंशको षडयन्त्र गर्ने, पार्टी नीतिलाई सहि ढङ्गबाट लागु नगर्ने, गुटबन्दी गर्ने कार्य गरेकोले उनीहरुको पार्टी सदस्यता खारेज गरिएको बताइएको नेकपाका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल क (शिलु) द्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

    यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल (शिलु)द्वारा जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij