२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4238

पत्रकार महासंघ रूपन्देहीद्वारा क्यालेन्डर सार्वजनिक

पत्रकार महासंघ रूपन्देहीद्वारा क्यालेन्डर सार्वजनिक

बिहिवार, बैशाख १ २०७९
बिहिवार, बैशाख १ २०७९
  • बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहिबार पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।


    नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना दिँदै अध्यक्ष रामराज पोख्रेलले क्यालेन्डर संस्थागत दस्तावेज भएको बताउनु भयो ।


    साथै बिहीवार नै बसेको महासंघ रुपन्देहीको सचिवालय बैठकले आशन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पत्रकारहरुलाई आचारसंहिता सम्बन्धि कार्यक्रम गर्ने निर्णय गरिएको सचिव विनोद परियारले बताउनु भयो ।

    उहाँका अनुसार निर्वाचन कार्यालयको सहयोग तथा महासंघको समन्वयमा हुने कार्यक्रममा पत्रकार, सञ्चार सस्था, पत्रकार संगठन लगायतलाई प्रतिनीधिमुलक सहभागिता गराईने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij