२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • श्रमिक मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो...
--4231

श्रमिक मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

श्रमिक मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

बुधवार, चैत्र ३० २०७८
बुधवार, चैत्र ३० २०७८
  • काठमाण्डौं । नेकपा निकट श्रमिक समुदाय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज काठमाण्डौमा सम्पन्न भएको छ । बैठकले राजनैतिक, वैचारिक, सांगठनिक, उत्पादन लगायत विषयमा विभिन्न निर्णय गरेको छ । 

    मोर्चाले सहकारी र उत्पादन कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउने त्यसैगरी सूचना तथा प्रकाशन विभागलाई थप व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ । पार्टीसंग समन्वय गरी संगठन सुदृढ तथा विस्तार अभियान ३ महिनासम्म लगातार सञ्चालन गर्ने साथै जातीय विभेद र अन्याय विरुद्ध सशक्त प्रतिरोध गर्ने निर्णय बैठकले गरेको छ ।


     
    पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षता र मोर्चाका महासचिव त्रिलोचन लोहारको सञ्चालनमा बैठक सम्पन्न भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij