२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • स्थानीय चुनाव रोक्न माग गर्दै सर्वोच्चद्वारा...
--4209

स्थानीय चुनाव रोक्न माग गर्दै सर्वोच्चद्वारा दायर रिट स्थगित

स्थानीय चुनाव रोक्न माग गर्दै सर्वोच्चद्वारा दायर रिट स्थगित

सोमवार, चैत्र २८ २०७८
सोमवार, चैत्र २८ २०७८
  • बुटवल ।  सर्वोच्च अदालतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिट आज स्थगितको सुचीमा राखेको छ ।

    जनप्रतिनिधीको समयअवधि ५ वर्ष सम्म भएको र पुरै समय काम गर्न पाउनुपर्छ भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले सर्वोच्चमा दायर गरेको रिट सोमबारको पेसी सुचीबाट हटेको हो ।

    चौरासियाले गत फागुन १३ गते उक्त रिट दर्ता गराएका थिए । सोमबार पेसी स्थगित भएपछि अब मुद्दाको पेसी कहिले हुन्छ त्यो बताइएको छैन् ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij