२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • बुटवल ३ बाट वडा अध्यक्षमा एमालेबाट...
--4202

बुटवल ३ बाट वडा अध्यक्षमा एमालेबाट तीनजनाको नाम सिफारिश

बुटवल ३ बाट वडा अध्यक्षमा एमालेबाट तीनजनाको नाम सिफारिश

आइतवार, चैत्र २७ २०७८
आइतवार, चैत्र २७ २०७८
  • बुटवल, २७ चैत । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को वडाअध्यक्षका लागि एमालेले अध्यक्षमा तीनजनाको नाम सिफारिश गरेको छ ।

    वडा कमिटी इन्जार्च केशवराज पन्थी, घनश्याम चापागाईं र पवित्रा श्रेष्ठको नाम एमालेले सिफारिश गरेको हो । त्यसैगरी महिला सदस्यमा पुनम लिगल, बसन्ती भुसाल र लक्ष्मी गैरेको नाम सिफारिश गरिएको छ भने दलित महिला सदस्यमा सुमित्रा बिक, सीता दमाई आशिना गहतराजलाई सिफारिश गरिएको छ । 

    त्यसैगरी खुल्ला सदस्यमा एमालेले पुर्ण बहादुर गुरुङ, गणेश बहादुर क्षेत्री, गोपाल श्रेष्ठ, बिनोदराज पौडेल, जानकी नेपाल र लक्ष्मी भट्टराईको नाम सिफारिश गरिएको छ । 
     खद

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij