२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4196

चितवनमा बाघको आक्रमण, एकको मृत्यु

चितवनमा बाघको आक्रमण, एकको मृत्यु

शनिवार, चैत्र २६ २०७८
शनिवार, चैत्र २६ २०७८
  • बुटवल । चितवन जिल्लाको खैरहनी कुमरोज सामुदायिक बनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । 

    आज शनिवार बिहान घाँस काट्न गएका खैरहनी – १२ का करिब ५५ बर्षिय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो ।

    सामुदायिक बनको जनकपुर पोष्ट नजिक उनलाई आक्रमण गरेको थियो । आक्रमणपछि मृतकको शब भने फेला परेको छैन।

    उनको खोजी कार्य भइरहेको बन कार्यालयका सचिव भरत नेपालले बताएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij