२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अर्घाखाँचीमा तिर्थयात्री चढेको बस दुर्घटना,३० जना...
--4189

अर्घाखाँचीमा तिर्थयात्री चढेको बस दुर्घटना,३० जना घाइते

अर्घाखाँचीमा तिर्थयात्री चढेको बस दुर्घटना,३० जना घाइते

शुक्रवार, चैत्र २५ २०७८
शुक्रवार, चैत्र २५ २०७८

  • अनिल नेपाली,अर्घाखाँची । अर्घाखाँचीमा तिर्थयात्री चढेको बस दुर्घटना भएको छ ।

    सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलाडाडा नजिकै भएको वस दुर्घटनामा ३० जना घाइते भएका छन् ।

    प्यूठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा तर्फ गइरहेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए ।

    बसमा सवार रहेका सबै घाइतेहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको उनको भनाई छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij