२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सन्धिखर्कमा दिप प्रज्वलन...
--4185

अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सन्धिखर्कमा दिप प्रज्वलन सहित कोणसभा सम्पन्न

अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सन्धिखर्कमा दिप प्रज्वलन सहित कोणसभा सम्पन्न

शुक्रवार, चैत्र २५ २०७८
शुक्रवार, चैत्र २५ २०७८
  • अनिल नेपाली,अर्घाखाँची । ३३ औं जनआन्दोलन दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले  सन्धिखर्कमा दिप प्रज्वलन सहित कोणसभा सम्पन्न गरेको छ ।

    कोणसभा लाई सम्वोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्काले देशमा भएको परिवर्तनमा जनआन्दोलनको महत्वपुर्ण र ठुलो भुमिका रहेको बताउँदै नेपाली जनताको त्याग र समर्पण वलिदान माथि केही मान्छेले रजाई गरेको बताए ।

    कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बाबुराम नेपालीले देशमा परिबर्तन ल्याउनको लागि जआन्दोेलनको महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij