कपिलवस्तु । नेकपा कपिलवस्तुद्वारा ,पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि र महँगी बिरुद्ध बिरोध प्रदर्शन र कोण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा सम्बोधन राष्ट्रिय थारु मुक्ती मोर्चाका केन्द्रीय संयोजक सुनिलले ,देशघाती वर्तमान सरकार ले जनताको ढाड सेक्ने गरि पटक –पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा ,जनताको जीवन स्तर कष्टकर बनेको छ, उहाँले बताउनुभयो ।
साथै कोणसभा लाइ सम्बोधन गर्दै नेकपा कपिलवस्तुका जिल्ला सचिव कमल केसि ले ,वर्तमान देउवा नेतृत्वको सरकार जनता लुट्न बनेको सरकार भएकोले ,उपभोग्य वस्तुको मुल्य वृद्धि र महँगीले जनताको ढाड सेक्ने कार्य गरेको छ ,तसर्थ वर्तमान सरकार ले तत्काल मूल्य वृद्धि र महँगी नियन्त्रण गर्न देउवा सरकार संग माग गर्नु भएको छ ।
साथै उहाले ,नेपालना संसदीय व्यवस्था रहे सम्म , देश र जनता संकटबाट मुक्त नहुने बिषय राख्नु भयो । साथै केसिले कोण सभामा बोल्दै ,देउवा नेतृत्वको सरकारले जबर्जस्त साम्राज्यवादको योजनामा पास गरेर देश अघोषित युद्ध थोपरेको ,आरोप लगाउनुभयो ।
साथै उहाले आफू र आफ्नो पार्टीले लाई कुनै हालत कार्यन्यवन गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रम बाणगङगा नगर सेक्रेटरी सेरमान थारुले गर्नुभएको थियो ।
