२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अर्घाखाँचीमै पहिलोपटक हुने प्रथम राष्ट्रिय अर्घाखाँची...
--4169

अर्घाखाँचीमै पहिलोपटक हुने प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेसको तयारी अन्तिम चरणमा 

अर्घाखाँचीमै पहिलोपटक हुने प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेसको तयारी अन्तिम चरणमा 

मंगलवार, चैत्र २२ २०७८
मंगलवार, चैत्र २२ २०७८
  •  

    अनिल नेपाली अर्घाखाँची । स्पोर्टस भ्वाईसको आयोजनामा भोली भुमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाईसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।

    अब दौडन्छ अर्घाखाँची नाराका साथ संचालन हुने कार्यक्रमको तयारीको विषयमा जानकारी दिन सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा थापाले २३ गते भुमिकास्थान र २५ गते सन्धिखर्कमा कार्यक्रम हुने जानकारी दिए ।

    कार्यक्रम अन्तरगत भोली १० बजे जनताको वाकाथुन र ११ बजे नगरप्रमुख रेशम थापाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रममा जानकारी दिईएको छ । कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कान्ति महतोले एथलेटिक्सको अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता सन्चालन हुने जानकारी दिए ।

    विभिन्न ईभेन्टमा हुने प्रतियोगितामा प्रथम हुनेहरुले १० हजार, द्वितीय हुनेहरुले ७ हजार र तृतिय हुनेहरुले ५ हजार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij