२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नेकपा चितवनले पार्टी नीतिविपरीत गतिविधिगर्ने सेढाईंलाई...
--4154

नेकपा चितवनले पार्टी नीतिविपरीत गतिविधिगर्ने सेढाईंलाई पार्टीबाट निष्कासित

नेकपा चितवनले पार्टी नीतिविपरीत गतिविधिगर्ने सेढाईंलाई पार्टीबाट निष्कासित

आइतवार, चैत्र २० २०७८
आइतवार, चैत्र २० २०७८
  • बुटवल । नेकपा चितवनले पार्टीका जिल्ला सदस्य राम सेढाईंलाई पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै कार्वाही गरेको छ ।

    पार्टी जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी सेढाईंले पार्टी नीतिविपरीत काम गरेकाले साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरिएको जनाएका छन् ।

    सेक्रेटरी सापकोटाले १८ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला सदस्य तथा विगतदेखि राप्ती नगर पार्टीअन्तर्गत कार्यरत राम सेढाईंले पार्टी नीतिविपरीत गतिविधि गरेको हुँदा निजलाई आजकै मितिदेखि लागू हुने गरी नेपाल कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरिएको जानकारी गराइन्छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij