२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4134

एफईसी धनकोष सहकारीको क्यालेन्डर विमोचन

एफईसी धनकोष सहकारीको क्यालेन्डर विमोचन

बिहिवार, चैत्र १७ २०७८
बिहिवार, चैत्र १७ २०७८
  •  

    तिलोत्तमा, १७ चैत । सी धनकोष वचत तथा ऋृण सहकारी संस्था मंगलापुरले बिहीबार क्यालेण्डर विमोचन गरेको छ । 

    संस्थाका अध्यक्ष तथा सल्लाहकारद्वारा संयुक्त रूपमा २०७९ सालको सहकारी क्यालेण्डर विमोचन गरिएको हो । संस्थाका संचालक समिति पदाधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष तारानाथ कंडेलले समयमा क्यालेण्डर तयार गर्न सहयोग गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा विज्ञापन  दिने सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका थिए । त्यस अवसरमा उनले सहकारीका भावी योजनाबारे पनि जानकारी गराएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij