२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4129

श्रीमतिको हत्या आरोपित श्रीमान पक्राउ

श्रीमतिको हत्या आरोपित श्रीमान पक्राउ

बिहिवार, चैत्र १७ २०७८
बिहिवार, चैत्र १७ २०७८
  • बुटवल । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका- ४ का ३७ वर्षीय चन्द्र राईले सामान्य विवादमा आवेशमा आएर खुकुरी प्रहार गरि आफ्नै श्रीमति मनिला राईकोको हत्या गरेको प्रहरीले जनाएको छ ।

    श्रीमति मनिला राईलाई खुकुरी प्रहार गरेको सुचना पाएपछि, सोही सुचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले श्रीमतिको हत्या आरोपित चन्द्र राईलाई पक्राउ गरेको जनाएको हो । 

    घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij