२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4128

पत्रकार पोख्रेललाई पितृशोक

पत्रकार पोख्रेललाई पितृशोक

बिहिवार, चैत्र १७ २०७८
बिहिवार, चैत्र १७ २०७८
  • बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीका सदस्य रमेश पोख्रेलका पिता अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका वडा नं ४ निवासी तारा प्रसाद पोख्रेलको यही २०७८ साल चैत्र १५ गते ६६ वर्षको उमेरमा देहान्त भएको हो । 

    यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै नेपाल पत्रकार महासंघ रूपन्देहीले विज्ञप्तीमार्फत श्रद्धाञ्जली व्यक्त गरेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij