२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4127

प्रेश चौतारी नेपालद्वारा मिश्रप्रति श्रद्धाञ्जली व्यक्त

प्रेश चौतारी नेपालद्वारा मिश्रप्रति श्रद्धाञ्जली व्यक्त

बिहिवार, चैत्र १७ २०७८
बिहिवार, चैत्र १७ २०७८
  • २०७८  चैत १७ गते । प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य विरेन्द्र मिश्रलाई पितृशोक परेको छ । पत्रकार मिश्रका बुबा दिनानाथ मिश्रको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ निबासी दिनानाथ मिश्राको मिति २०७८ चैत १६ गते राति करिव १ बजे ८२ वर्षको उमेरमा निधन भएको सचिव केशव भण्डारीले जानकारी दिनुभएको हो ।

    स्वर्गीय मिश्रा लामो समय मुटुरोगबाट ग्रसित हुनुहुन्थ्यो । त्यस्तै उहाँको केही समयअघि खुट्टा भाँचिएर करिव ८ महिनासम्म नौतनवामा उपचार गराएर हालै मात्र घर फर्किनुभएको थियो । स्वर्गीय मिश्रका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । शोकको यस घडीमा पत्रकार मिश्रका बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

     

     

                                                           
                                                  
       

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij