२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अनेमसंघ क्रान्तिकारी रुपन्देहीद्वारा जिल्ला सदस्य चौधरी...
--4107

अनेमसंघ क्रान्तिकारी रुपन्देहीद्वारा जिल्ला सदस्य चौधरी कारवाही

अनेमसंघ क्रान्तिकारी रुपन्देहीद्वारा जिल्ला सदस्य चौधरी कारवाही

सोमवार, चैत्र १४ २०७८
सोमवार, चैत्र १४ २०७८
  • बुटवल । अखिल नेपाल महिला संगठन क्रान्तिकारी रुपन्देहीले जिल्ला सदस्य उमा दर्लामी चौधरी (रेखा)लाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । 

    संगठनकी जिल्ला अध्यक्ष उषा पाठकले सोमबार साँझ प्रेस वक्तव्य जारी गर्दै चौधरीलाई कारवाही गरेको बताउनुभएको छ ।

    वक्तव्यमा चौधरीले संगठनको नीति, अनुशासन र पद्दति विपरित सांगठनिक अराजकता र अनुशासनहिन क्रियाकलाप गरेकोले निजलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij