बुटवल । राजमार्गमा धुलो उडेको भन्दै रुपन्देहीको सैनामैनास्थित कलौनीमा स्थानीयले सडक अवरुद्ध गरेपछि सैनामैना ८ शान्तिटोल वासीले पनि वैकल्पिक मार्ग मेजर रोड ब्लक गरेका थिए ।
लामो समय महेन्द्र राजमार्ग अवरुद्ध हुँदा यात्रु प्रभावित बनेका हुन् भने मेजर रोड आजबाट कालोपत्रे हुँदैछ ।
