२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--4073

नेपाल पीएनजीविरुद्ध दोस्रो खेल खेल्दै

नेपाल पीएनजीविरुद्ध दोस्रो खेल खेल्दै

शनिवार, चैत्र १२ २०७८
शनिवार, चैत्र १२ २०७८
  • बुटवल । नेपालले पपुवा न्युगिनि (पीएनजी)सँगको दोस्रो एकदिवसीय खेल आज खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ ।

    पहिलो खेलमा २ सय ९३ रनको विशाल लक्ष्य पाएको नपाल पीएनजीसँग नाटकिए रुपमा ६ रनले पराजित भएको थियो ।

    नेपालका लागि रोहित पौडेलले सतकिय इनिङ खेलेका थिए ।आज हुने खेलका लागि नेपाली टोली जित लक्ष्य सहित मैदान उत्रिने छ ।

    यूएईमा सम्पन्न खेलमा नेपालसँग दुई हार बेहोरेको पीएनजीलाई घरेलु टोलीलाई हराउँदा जितले थप उर्जा मिलेको छ ।

    नेपालले आजको एकदिवसीय खेलपछि सोमबारदेखि घरेलु मैदानमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–२० सिरिज खेल्दैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij