२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • रूपन्देहीको मुर्गियामा युवाहरूको भेला, बाँनियाको अध्यक्षतामा...
--4070

रूपन्देहीको मुर्गियामा युवाहरूको भेला, बाँनियाको अध्यक्षतामा नयाँ कमिटी

रूपन्देहीको मुर्गियामा युवाहरूको भेला, बाँनियाको अध्यक्षतामा नयाँ कमिटी

शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • बुटवल । रूपन्देहीको मुर्गियामा युवाहरुको भेला भएको छ । भेलाले युवा संगठन नेपाल मुर्गिया इकाई कमिटी गठन गरिएको छ । भेलामाले राजु बाँनियाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको संगठनका जिल्ला अध्यक्ष भक्त थापा मगरले बताउनुभयो । 

    भेलामा नेकपा रुपन्देही सेक्रेटरी विश्वासले मन्तव्य राख्दै दलाल संसदीय व्यवस्थाले पैदा गरेको विसंगतिका विरूद्व युवाहरु संगठित भएर संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुको समस्याको समाधान वैज्ञानिक समाजवादमार्फत् हुने भन्दै त्यसका लागी एकीकृत जनक्रान्तिमा आबद्ध हुनुपर्ने बताउनुभयो । 

    युवा संगठनको भेलालाई निरन्तरता दिने संगठनका अध्यक्ष थापा मगरले बताउनुभयो ।     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij