२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको...
--4058

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु

बिहिवार, चैत्र १० २०७८
बिहिवार, चैत्र १० २०७८
  • बुटवल ।  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको घोडाघोडी नगरपालिका-१० स्थित सशस्त्र प्रहरी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी-९ का २७ वर्षीय हरिशरण चौधरीको मृत्यु भएको हो ।

    बुधबार राति ८ बजे तीन जना सवार सुपप्र ०१-०१०प४२८७ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार चौधरीको मृत्यु भएको हो ।

    त्यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ कै २२ वर्षीय दिपेन्द्र चौधरी सामान्य घाइते भएका छन् । भने चालक ३० वर्षीय किसन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij