२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • देशभरका यातायात कार्यालयको सबै सेवा...
--4050

देशभरका यातायात कार्यालयको सबै सेवा अनिश्चितकालका लागि बन्द

देशभरका यातायात कार्यालयको सबै सेवा अनिश्चितकालका लागि बन्द

बुधवार, चैत्र ९ २०७८
बुधवार, चैत्र ९ २०७८
  • बुटवल । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।

    यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो।

    विभागका प्रवक्ता डा लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए।

    यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नवीकरणलगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij