२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4049

काठमाडौं विश्वकै १०औं नम्बरमा प्रदूषित

काठमाडौं विश्वकै १०औं नम्बरमा प्रदूषित

बुधवार, चैत्र ९ २०७८
बुधवार, चैत्र ९ २०७८
  • बुटवल । काठमाडौं विश्वकै प्रदूषित शहरको १०औँ नम्बरमा परेको छ । प्रदुषण मापन वइबसाइट आईक्युएयरका अनुसार बुधबार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वको १०औँ प्रदूषित शहरमा देखाएको छ ।

    विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर छ भने दोस्रो नम्बरमा भारतको दिल्ली रहेको छ ।

    यस्तै, तेस्रोमा पोल्याण्डको वारसा, चौथोमा पोल्याण्डको वार्सा र पाँचौँमा भारतको मुम्वई छ ।

     
    छैठौंमा पोल्याण्डकै पोज्ना शहर छ भने सातौंमा बंगलादेशको ढाँका, आठौंमा पोल्याण्डकै क्यार्को रहेको छ ।

    नौवौंमा चिनको राजधानी वेइजिङ रहेको छ भने प्रदुषित सहरको १०औं नम्बरमा नेपालको राजधानी काठमाडौं रहेको छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij