२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • ठगी आरोपमा एक महिला पक्राउ...
--4037

ठगी आरोपमा एक महिला पक्राउ

ठगी आरोपमा एक महिला पक्राउ

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

मंगलवार, चैत्र ८ २०७८
मंगलवार, चैत्र ८ २०७८
  • बुटवल । काठमाण्डौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले काठमाण्डाैंबाट  पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीले काठमाण्डौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएकाे छ।

    पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रुपैयाँ नदिई उनी फरार रहेकी प्रहरीले जनाएकाे छ ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij