२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • स्याङ्जाको गल्याङमा दुर्घटना , एक जनाको...
--4031

स्याङ्जाको गल्याङमा दुर्घटना , एक जनाको मृत्यु

स्याङ्जाको गल्याङमा दुर्घटना , एक जनाको मृत्यु

सोमवार, चैत्र ७ २०७८
सोमवार, चैत्र ७ २०७८
  • बुठवल । स्याङ्जाको गल्याङमा सोमवार अपरान्ह भएको सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ । वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्वरको मोटरसाईकललाई बिपरित दिशाबाट आईरहेको लु २ ख ५२९० नम्वरको फोर्र्स गाडीले ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको हो ।

    दुर्घटनामा रुपन्देहीको सुद्धोधन गाँउपालिका ५ घर भई गल्याङको कुशल मोटरसाईकल वर्कशपमा मा काम गर्ने बर्ष २७ का जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

    घाईते पटेलको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको हो ।
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij