२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • सरकारद्वारा डा. शंकर शर्मालाई भारतका लागि...
-.--4024

सरकारद्वारा डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त

सरकारद्वारा डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त

आइतवार, चैत्र ६ २०७८
आइतवार, चैत्र ६ २०७८
  • बुटवल । भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    डा. शर्मा यसअघि संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत रहेका थिए । मन्त्रिपरिषद्ले ३ महिनाअघि नै भारतका लागि राजदूतमा सिफारिस गरेपनि यसैसाता मात्रै शर्माको एग्रीमो आएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij